काठमाडौँ । तिब्बततर्फबाट बुधबार बिहान आएको आकस्मिक बाढीले नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित केउरीनी र धादिङको धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ स्थित फोस्रेटार जोड्ने पक्की पुल बगाएको छ ।
बाढीले नजिकैका झोलुङ्गे पुलहरूमा पनि क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजार, भन्सार क्षेत्र, सुरक्षा संरचना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।




प्रतिक्रिया