ओलीले बाेलाए केन्द्रीय सचिवालयको आकस्मिक बैठक


काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको आकस्मिक बैठक आह्वान गरेका छन् । 

बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्नेछ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार, रसुवा बाढीका विषय छलफलको एजेन्डा छ ।