काठमाडौँ । नेपाल–चीन सीमा नाकामा गएको बाढीमा परी चीनको तीन जनाको मृत्यु भएको छ । ५ सय ५८ जना अझै बेपत्ता छन्।
स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ।
जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान पहिरो गएको हो । आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट शुरु भई सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो ।




प्रतिक्रिया