काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। हालसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनसार फेला परेको ४८९ मध्ये ३९३ शवको पहिचान हुन सकेको छैन।
शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुरस्तापूर्व, पश्चिम नवलपरासीमा फेला परेका छन्।
शवहरू शव भेटिएका जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही, कपिलबस्तु जिल्लामा राखिएको प्रहरीले जनाएको छ।
पहिचान नभएका शवहरू कहाँ कति ?





प्रतिक्रिया