काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ः ३० बजे भर्चुअल रूपमा बस्ने पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षहरू सम्बन्धमा छलफल हुने उनले जानकारी दिएका छन् ।




प्रतिक्रिया