प्रतिनिधिसभाको बैठक भोलि बस्ने

File Photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ ।

आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोली प्रतिनिधिुभाको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकमा महाविपद्‍बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ ।