काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।
रसुवा,नुवाकोट, धादिङ लगायतका स्थानमा बाढी र पहिरोका कारण हजारौँ मानिसको हताहती भएसँगै विभागले उपहार वितरण कार्यक्रमलाई रोकेको हो ।




प्रतिक्रिया