बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुग्याे


काठमाडौँ ।  रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ।

५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।

पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्।

अहिलेसम्म १२६० मृतकको डीएनए संकलन गरिएको छ। त्यस्तै मृतकका आफन्त ८४६ जनाको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।