त्रिशूली १ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार


काठमाडौं । अपर त्रिशूली १ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ।

भर्खरै एक चिनियाँ नागरिकको उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ।