काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय असोज ५, ६ र ७ गते ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
केन्द्रीय समितिको बैठकअघि बिहान ९:०० बजे सचिवालयको बैठक बस्नेछ । उक्त बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने बताइएको छ ।




प्रतिक्रिया