काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले आजदेखि १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन सुरु गरेको छ ।
संस्थापनले असोज १८ देखि महाधिवेशन गर्न लागेपनि देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर रुपमा महाधिवेशन गर्ने बताइएको छ । सोहीअनुसार बिहीबारदेखि देउवा समूहले वडा अधिवेशन थालेको हो ।
काठमाडौँ क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन बिहीबार नेता प्रकाशमान सिंहको उपस्थितिमा उद्घाटन गरिएको छ ।




प्रतिक्रिया