कांग्रेस महामन्त्रीमा शंकर तिवारीकाे उमेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उमेदवारी दर्ता गराएका छन् । तिवारीले मंगलबार महामन्त्री पदमा उमेदवारी दर्ता गराएका हुन् । 

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उमेदवारी दर्ता भइरहेको छ ।