काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी विशेष महाधिवेशनबाट पनि महामन्त्री चयन भएका थिए ।




प्रतिक्रिया