काठमाडौं । जनमत पार्टीको पहिलो केन्द्रीय समिति बैठक सूरु भएको छ ।
नेपालगन्जमा सम्पन्न भएको दोस्रो कमिटीबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सूरु भएको हो ।
काठमाडौँस्थित अनामनगरमा बैठक जारी रहेको अध्यक्ष सिके राउतले जानकारी दिए ।

प्रतिक्रिया