६ हजार मत गणना हुँदा महामन्त्रीमा प्रदीप पाैडेलले पाए ३ हजार ४ सय ९४ मत


काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ महामन्त्रीमा प्रदीप पाैडेलकाे जित निश्चित भएकाे छ। 

६ हजार मत गणना हुँदा पाैडेलले ३ हजार ४ सय ९४ मत ल्याएका छन्।

उनीसहित ८ जना प्रतिस्पर्धामा थिए।