काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री आदिवासी जनजातितर्फ हालसम्म ६९९५ मतगणना भएको छ ।
ताजा मतपरिणाम अनुसार सबैभन्दा धेरै मत बहादुरसिंह लामाले प्राप्त गरेका छन् । उनले ३२४५ मत पाएका छन् ।
कसको मत कति ?
१, बहादुरसिंह लामा (तामाङ)– ३२४५
२, ओमबहादुर घर्ती मगर– १४४६
३, तारामान गुरुङ –८६३
४, दिलमान पाख्रिन –६२२
५, प्रशान्त मानसिंह मास्के –२४६




प्रतिक्रिया