सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ, २९ असोज । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५  थियो ।

Skip This