काठमाडौं । गत २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली छन् । सवारी ज्यान सम्बन्धी मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो ।




प्रतिक्रिया