कांग्रेस संसदीय दलको बैठक सोमबार बिहान बस्ने


१५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।