काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिको भेला तथा अन्तरसंवाद कार्यक्रम गर्दै छ । एमाले स्थानीय विकास विभागको आयोजनामा उक्त भेला तथा अन्तरसंवाद कार्यक्रम हुन लागेको हो ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेला बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना हुनेछ ।




प्रतिक्रिया