७ मंसिर, काठमाडौं । आइतबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री शाहले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न समझदारी गरेका थिए।
त्यसपछि शाह भारतीय समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका थिए। त्यसलगत्तै उनले भारतीय राष्ट्रपति भेट गरेका हुन्।
उनी आजै स्वेदश फर्किँदैछन् ।




प्रतिक्रिया