ललितपुरमा एमालेको फेरि अग्रता


ललितपुर, २ जेठ। ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन्।

उनले ४९२६ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ४७४४ मत ल्याएका छन्।