लोकतान्त्रिक गठबन्धनको बैठक सुरु


काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेसको नेतृत्वमा बनेको बृहत्त लोकतान्त्रिक गठबन्धनवीच चुनावी तालमेलको बारेमा सहमति जुटाउन छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कांग्रेस, राजपा नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरु सहभागी छन् ।