काठमाडौं, १३ कार्तिक । अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले तोकिएकै मितिमा चुनाव नभए मुलुक खतरामा पर्ने चेतावनी दिएका छन् । उनले मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नभए मुलुक संकटमा फस्ने बताएका हुन् ।
पत्रकार ऋषि धमलासँगको ‘धमलाको हमलामा’ विशेष कुराकानी गर्दै रेग्मीले यस्तो बताएका हुन् ।
(भिडियोसहित)




प्रतिक्रिया