जुम्लामा पनि वाम गठबन्धन अघि

0
Shares

काठमाडौं, २२ मंसिर । जुम्लामा वाम गठबन्धनका तर्फका प्रतिनिधिसभा सदस्य गजेन्द्र महत ५२०९ मत प्राप्त गरेका छन् । लोकतान्त्रीक गठबन्धन तर्फका देवेन्द्र शाहीले ३१५९ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा ‘क’ का सदस्य नरेश भण्डरीले ४६८८ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिद्धन्दि राजुसिँह कठायतले ३४३८ मत प्राप्त गरेका छन् । जुम्ला ‘ख’ मा वामगठबन्धनबाट पदम रोकाय ५९३९, लोकतान्त्रिक गठबन्धनका भीमनिधि हमाल ३४२१ मत प्राप्त गरेका छन् ।