काठमाडौं, २७ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सम्भव भएसम्म आजै साँझ नभए भोलि विहान वा भोलि दिउँसोसम्म नेपाल प्रहरीको आईजीपी बनाउने घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले सरकारले योग्य, सक्षम व्यक्तिलाई नै आईजीपी बनाउने बताए । उनले भने,‘सरकारले आईजीपीको उम्मेद्धवारहरुमध्येबाट जसलाई पनि आईजीपी बनाउन सक्छ।’




प्रतिक्रिया