पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरूद्ध नेविसंघ सडमा–फोटोफिचर

0
Shares

काठमाडौं, २५ जेठ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा सरकारले गरेको मूल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ सडकमा उत्रेको छ । शुक्रबार विहान नेविसंघले राजधानीको त्रिचन्द्र क्याम्पसबाट सरकारविरुद्ध नाराबाजी गर्दै बिरोध र्याली निकालेको थियो ।

 

तस्बिर मुकुन्द कालिकोटे