उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल

0
Shares

काठमाडौँ,९ साउन ।उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता मा कडा प्रतिस्पर्धा चलिरहेको छ। सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा खेल चलिरहेको छ ।

पाँच टोली सहभागी लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र नेपाल आर्मीसहित काठमाडौैं र रौतहटले प्रतिस्पर्धा गर्देछन् । रौटहट र काठमाडौं जिल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल विजेता हुन् ।

९ दिनसम्म चल्ने लिगको विजेताले दुई लाख पाउने छ । उपविजेताले एक लाख प्राप्त गर्नेछ ।