दशैँ आयोः किनमेलमा ब्यस्त काठमाण्डौँ–फोटोफिचर

0
Shares

काठमाडौँ,२८ असोज ।हिन्दुहरुको महान पर्ब दशै हाम्रो घर आगनमा भित्रि सकेको छ । घटस्थापनको दिन राखिएको जमारा दशैको लागि तयारी अवस्थामा छन ।त्यसैको तयारी स्वरुप दशंैको लागि किनमेल गर्नेहरुको भिड बजारमा भरिभराउ छ । गत वर्षको तुलनामा यो वर्षको दशैंमा आवश्यक पर्ने खाद्यन्न सामाग्रीहरुको अभाव भने बजारमा देखिएको छैन् ।

यतिबेला राजधानीको भृकुटीमण्डप, सुन्धारा, भोटाहिटी, असन, मखन, त्यौड, हनुमानढोका, बसपार्क, लगनखेल, चावेल, कोटेश्वर लगायतका बजारमा ग्राहकको दशै किनमेलको भीड लागेको छ । विभिन्न सपिङ मलहरुमा पनि थामी नसक्नुको भीड रहेको छ। हेर्नुहोसदशैको किनमेलमा ब्यस्त काठमाडौँका केहि दृष्यहरु ।

फोटोः मुकुन्द कालीकोटे