प्रचण्डको दशैं : पुस्तक पढ्नेदेखि परिवारसँग रमाईलो गर्ने

0
Shares

काठमाडौं, ३१ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपालिको दशैंमा ललितपुरस्थित् भाडाको घरमा नै बिताउने भएका छन् ।

अध्यक्ष दाहाल आज निवासमै बसेर समसामियक राजनीतिक विषयमा केन्द्रित पुस्तकको अध्ययनमा छन् । उनले यो दशैंमा आधा दर्जन पुस्तकको अध्ययन गर्ने बुझिएको छ ।