प्रचण्ड भोली विहान दिल्ली जाँदै, यस्तो छ कारण


कात्तिक ८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भोली विहान भारत जाँदैछन् । इण्डियन फाउण्डेसनको निमन्त्रणामा दाहाल भारत जान लागेका हुन् । फाउण्डेसनको कार्यक्रमलाई सम्बोधन भोली नै दाहालले सम्बोधन गर्नेछन् ।

फाउण्डेसनले नयाँ दिल्लीमा पाँचौँ इण्डिया आइडियाज कन्क्ल्ेभको आयोजना गरेको हो । कार्यक्रममा भारत, नेपाल लगायत अन्य देशका राजनीतिज्ञ, सामाजिक व्यक्तित्व, पत्रकार लगायतेका सहभागिता रहेन फाउण्डेसनले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गरेर भोली साँझ उनी काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।