नारायण नगरपालिकाको कार्यालयमा वडा सदस्यको ताला

0
Shares

काठमाडौं । नारायण नगरपालिका दैलेको कार्यालयमा ताला बन्धि गरिएको छ । नगरपालिकाले जनताको आवाज नसुनेको भन्दै वडा नम्बर १ का सदस्य रमेश केसीले ताला लगाएका हुन ।