काठमाडौं । सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको रामनगर–४ ५० वर्षीय रामविलास महतो रहेका छन् ।
मृतक महतो रामनगर गाउँपालिका वडा नं ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन्।




प्रतिक्रिया