विजय परियारको ‘आँखै झक्कास’ बजारमा (भिडियोसहित)

0
Shares

काठमाडौं, ०३ पुस । लोकप्रिय गायक विजय परियारको आवाजमा नयाँ आधुनिक गीत बजारमा आएको छ । पोषण नाथ योगीको शब्द तथा पोषण श्रेष्ठको संगीत रहेको ‘तिम्रो आँखै झक्कास’ बोलको गीतको एरेन्ज सुदीप सागरले गरेका हुन ।

अमर ओलीको निर्देशन, मुकेश हुमागाईंको छायांकन रहेको गीतमा आश्मिक र पूजाको अभिनय रहेको छ ।