पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै नेविसंघको प्रर्दशन (भिडियोसहित)

0
Shares

काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा विद्येयक पारितको विरोधमा प्रर्दशनमा उत्रिँदा पक्राउ परेका नेविसंघ नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न माग गर्दै प्रदर्शनीमार्गमा नेविसंघले बृहत्त विरोध प्रदर्शन गरेको छ ।