काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक वर्ष पुगेको अवसरमा आज राष्ट्रवासीको नाममा सम्बोधन गरेका छन् । ओलीले आफू जनताको विकासप्रतिको तिर्खाबारे जानकार रहेको स्पष्ट पारेका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘समस्याहरू छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, जनताको चाहना पाँच नम्बर गियरमा विकास होस् भन्ने छ, गियर क्रमशः मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु।’ ९/९ महिनामा सरकार फेरिने बानी नेपालीहरूमा परेको पनि उनले बताए । ओलीले थपे,‘अब सरकार फेरिँदैन् ।’
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ:




प्रतिक्रिया