यी हुन हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरु (नामसहित)

0
Shares

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ । AS350 हेलिकोप्टर दुर्घट्ना भएको हो ।

. संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी,  

२. यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा,

३. नेपाल नागरिक उड्ययन प्राधिकरणका उप-महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ,  

४. युवराज दाहाल 

५. अर्जुनकुमार घिमिरे 

६. क्याप्टेन प्रभाकर केसी

७. नेपाल नागरिक उड्न प्राधिकरणका  इन्जिनियर धुब्रदास भोछिभया