पूर्व सांसद गणेश पण्डितको निधन

0
Shares

काठमाडौं, २१ फागुन । पूर्व सांसद एवम् नेकपाका नेता गणेश पण्डितको निधन भएको छ । हृदयघात भएपछि उपचारको लागि काठमाडौं ल्याउने क्रममा पण्डितको बाटोमै निधन भएको हो ।