बुटवलको सैनामैनामा गोली चल्यो, एक जना भारतीय नागरिकको निधन


काठमाडौं, १३ चैत । रुपन्देहीको बुटवलमा आज साँझ गोली चलेको छ । गोली चल्दा भारतीय नागरिक फिरोज खानको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट खानको मृत्यु भएको रुपन्देहीको प्रहरीले जनाएको छ ।