धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टरको भूकम्प


काठमाडौं । धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको हो ।