अविरल वर्षाले तराईका जिल्लाहरु डुबानमा परे ।


डुबानका कारण जनजीवन प्रभावित भयो ।


जनकपुर र आसपासका क्षेत्रहरु पनि डुबानमा परे ।


घर र कार्यालयभित्र समेत पानी पसेर समस्या भोगे ।


नदी र खोलाहरुको बहाब बढ्दा झन् समस्या पर्यो ।


बाढी र डुबानका कारण त्रास बढ्यो । तस्वीर स्रोतः शेखर खनालको फेसबुक






प्रतिक्रिया