चिनियाँ राष्ट्रपति काठमाडौं अवतरणको लाईभ-भिडियो


काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ सवार एयर चाईना विमान काठमाडौंमा अवतरण गरेको छ । सी दुई दिने राजकीय भ्रमणको लागि आज काठमाडौं आईपुगेका हुन् ।