काठमाडौं, १० कात्तिक । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार सुरु भैसकेको छ। आज तिहारको दोस्रो दिन लक्ष्मीपूजा धुमधामसँग मनाईएको छ । धनधान्यकी देवी लक्ष्मी माताको पूजाआजा गरि मनाईएको छ । काठमाडौं उपत्यका बत्तिले धपक्कै बलेको छ । लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको स्वयम्भूलगायत काठमाडौँ उपत्यकाको मनोरम दृश्य फोटोपत्रकार प्रदीपराज वन्तले यसरी कैद गरेका छन् :



लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको स्वयम्भूलगायत काठमाडौँ उपत्यकाको मनोरम दृश्य । तस्बिर : प्रदीपराज वन्त




प्रतिक्रिया