मुख्यमन्त्री गुरुङले कार्यकक्षमै मदिरा भोजको आयोजना गरेपछि, ह्विस्कीको बोतलसहित (भिडियो)


काठमाडौं, ३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कार्यालयमै भव्य जन्मदिन मनाएका छन् । उनले आफ्नो जन्मदिनमा मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएको तस्व्रि र भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । उनले रेडलेवल हुस्कीको बोटल मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन ।

Photo & Video Source: Social Media/Facebook