देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन (लाईभ)


काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदम र भावी योजना सार्वजनिक गर्न प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेका हुन् ।