स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सुरु (भिडिओसहित)


काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । कोरोनाको अपेडट दिन आयोजना गरिँदै आईएको पत्रकार सम्मेलनमा सदाझैं मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अहिले अपडेट गराईरहेका छन् । हेरौं भिडिओ :