काठमाडौं, २७ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विद्येयकमाथिको छलफलको जवाफ दिने काम भैरहेको छ । विनियोजन विद्येयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिईरहेका छन् । तस्विर : संघीय संसद सचिवालय
हेरौं भिडिओ :




प्रतिक्रिया