थप ४४८ जनामा कोरोनाको संक्रमण


काठमाडौं, ३० जेठ । थप चार सय ४८ जनामा कोरोनाको संक्रमण भएको छ । आज थपिएका नयाँ चार सय ४८ जनामध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् । स्वास्थ्य तजा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका हुन् । कुल संक्रमितको संख्या पाँच हजार ६२ पुगेको छ ।