डिल्लीबजार कारागारको पर्खाल यसरी भत्कियो (तस्विरसहित)


काठमाडौं, ६ असार । काठमाडौंको डिल्लीबजारमा रहेको कारागारको मुख्य ढोका नजिककै पर्खाल भत्किएको छ । हिजो राति पर्खाल भत्किएको थियो । पर्खाल भत्किँदा कुनैपनि मानवीय क्षति भने भएको छैन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम