असार १०, काठमाण्डौ । सत्तारुढ दल नेकपा स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ । विवादित एमसीसीबारे आजको बैठकले टुङ्गो लगाउने भनिए पनि छलफल नै भएन । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मात्रै धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज तय भएको पाँचवटा एजेण्डाको विषयमा अध्यक्षद्धयले समान्य जानकारी मात्रै दिएको श्रेष्ठको भनाई छ । अन्य सदस्यहरुलाई आज बोल्न दिइएन । तर अर्को बैठक १२ गते विहान ११ बजे बस्ने सहमति भएको छ ।




प्रतिक्रिया